सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४ प्रदेशमा फैलियो मनसुन, सुदूरपश्चिममा कहिले पुग्छ ?

Far weast coaching ad
1,363
Sana Kishan

गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै मनसुनी प्रणाली प्रवेश हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही दिनपछि यस वर्षको मनसुन प्रवेश गर्ने अनुमान छ ।

Arus

Karnali Traders

यस वर्ष सरदर मितिभन्दा एक हप्ता अगाडि नै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

आज प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहेको छ । ती क्षेत्रका पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.