सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शैल्यशिखरमा हाइस दुर्घटना, ३ जनाको मृत्यु

107
Sana Kishan

दार्चुला – शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको राजेन्द्र सिह बिष्टको नाम मा रहेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक दुर्घटना भई रोलाखोलामा परेको हो।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

Arus
Karnali Traders

गोकुलेश्वर बाट पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल भिरमा खसेको र थप बिवरण आउन भने बाँकी रहेको स्थानिय दान सिंह धामीले बताउनु भयो।

Nepali Khaja

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.