Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान उठ्ने बित्तिकै खाली पेटमा नखानुहोस् यी खानेकुरा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थयलाई ठीक राखिराख्न हामीले धेरै प्रयत्न गरिरहेका हुन्छौं । यसका लागि हामी व्यायाम गर्छौं। राम्रा राम्रा कुराहरु मात्र खान्छौ।

यसरी हेर्दा त हामीलाई स्वास्थ्य सम्बन्धी समस्या नै नआउनुपर्ने हो। तर, कुन खानेकुरा कतिबेला खाने भन्ने जानकारी नहुँदा हाम्रो स्वास्थ्यमा समस्या आइरहेको हुन्छ । कुनै खाद्यान्नमा सामग्रीमा एसिडको मात्रा बढी हुन्छ, त्यसलाई खाली पेटमा खाँदा वा पिउँदा स्वास्थ्यमा नोक्सान पुग्दछ।

दही, काँचो गोलभेँडा, केरा आदि खाली पेटमा खानु राम्रो मानिँदैन। तर मनतातो पानी पिएर दिनको असल सुरुवात गर्न सकिन्छ। यहाँसम्म कि खाली पेटमा चिया र कफी पिउनु पनि हानिकारक हुन्छ। खाली पेटमा के खानुहुँदैन ? यहाँ केही जानकारी दिने प्रयत्न गरिएको छ।

मसलेदार चिल्लो पिरो भोजन

तपाईलाई जतिसुकै भोक लागोस् तर खाली पेटमा चिल्लो पिरो र मसलेदार खाना खानु हुँदैन । यसमा हुने प्राकृतिक अम्लले पेटको पाचन क्षमता बिगार्दछ । यसले पेट दुख्ने समस्या बढाउँछ।

लेमन सोडा

लेमन सोडा भन्दा राम्रो सफ्ट पेय पदार्थ अरु छैन । यसमा चिनी पनि राख्नुपर्दैन । सोडा, पानी, कागती र बरफलाई मिलाएर एक रिफ्रेशिंग पेय पदार्थ बन्दछ । यसमा पोटासियम र इलेक्ट्रोलाइट पनि मिलेको हुन्छ । तर यसमा उच्च मात्रामा कार्बोनेट एसिड पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । यदि तपाईं यसलाई खाली पेटमा पिउनु हुन्छ भने यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ।

केरा

खाली पेटमा केरा खाँदा शरीरमा म्यानेसियमको मात्रा अत्यधिक बढ्दछ । यसले शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा असन्तुलित हुन्छ । यसर्थ, खाली पेटमा केरा खाँदा ग्यास्ट्रिक एसिडको समस्या बढ्दछ र यसबाट पेटमा गहिरो दुःखाई हुनसक्छ।

गोलभेँडा

गोलभेँडामा अत्यधिक मात्रामा एसिड हुन्छ । यदि यसलाई खाली पेटमा खायो भने यसले प्रतिक्रिया गर्दछ र पेटमा अघुलनशील जेलको निर्माण हुन्छ, जसले पेटमा पत्थर बन्दछ किनकी गोलभेँडा भिटामीन ए, सी, के, फोलेट र पोटासियमको राम्रो स्रोत हो । गोलभेँडामा सन्तृप्त वसा, कोलेस्ट्रोल, क्यालोरी र सोडियम स्वभाविक रुपमा कम हुन्छ । थियमिन, नियासिन, भिटामिन बी–६, म्याग्नेसियम, फस्फोरस र तांबा पनि प्राप्त हुन्छ ।

कफी र चिया

खाली पेटमा कफीको सेवन बिष पिएजस्तो हुनसक्छ । किनकी यसले कैफिन हुन्छ, जसले खाली पेटमा पर्दा तपाईंलाई ठूलै समस्या निम्त्याउन सक्छ । यदि तपाई त्यतिबेला तपाईंलाई कुनै खानेकुरा मिलेन भने एक गिलास पानी मात्र पिउनुहोस्।

जसरी कफी पिउनु राम्रो हुँदैन, त्यसरी नै खाली पेटमा चिया पनि नपिउनुहोस् । किनकी चियामा उच्च मात्रामा एसिड हुन्छ । जसले पेटमा पीडा हुनसक्छ।

रक्सी

रक्सी पिउनी भन्दा अगाडि तपाईंको पेट खाली हुनुहुँदैन, त्यसर्थ, पहिले नै केही खानुहोस्। खाली पेटमा रक्सी पिउँदा पेटमा जलन हुन्छ जसकारण खाना पनि राम्रोसँग पच्दैन । यसबाट तपाईंलाई बान्ता पनि हुनसक्छ। नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व