सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने

दार्चुला – छिमेकी देश भारतसँग सीमा जोडिएको दार्चुलाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने भएका छन्।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै दार्चुलामा भारतसँग सीमा जोडिएका नाकाहरु २७ गते साँझ ७ बजेदेखि वैशाख ३० गते साँझ ७ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Sana Kishan

वैशाख २२ गते बिहीबार बसेको जिल्ला सुरक्षा समितिको सीमा नाका बन्द गर्ने सम्बन्धी निर्णय एवं २४ गते शनिबार बसेको नेपाल भारत सीमा समन्वय बैठकको सहमति अनुसार भारतसँग जोडिएका नाका बन्द हुने भएको सूचनामार्फत जनाइएको छ। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.