Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधन सुरक्षाका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि उक्त फोर्स गठन तथा परिचालनको प्रक्रिया अघि बढाइएको हो।

झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य Nisha Dangi का अनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। फोर्स परिचालनका लागि प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने व्यवस्था मिलाइएको छ।

सांसद डाँगीका अनुसार ‘स्पेसल टास्क फोर्स’ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सशस्त्र वन रक्षकलाई समावेश गरिनेछ। यसको परिचालन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिने कार्ययोजना रहेको छ।

गत हप्ता मेचीनगर नगरपालिका–४ मा जङ्गली हात्तीको आक्रमणमा परी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीयवासीले जीउधन सुरक्षाका लागि तत्काल प्रभावकारी कदमको माग गर्दै आएका थिए। त्यस घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मा समेत सरकारको ध्यानाकर्षण गराउँदै ठोस उपायको माग गरेका थिए।

फोर्सलाई विशेषगरी मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा परिचालन गरिने बताइएको छ, जुन जङ्गली हात्तीको प्रमुख प्रवेश मार्ग मानिन्छ। भारतको आसाम र पश्चिम बङ्गाल क्षेत्रबाट ठूलो संख्यामा हात्तीको बथान नेपाल प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन्।

वन्यजन्तु आरक्ष क्षेत्र बाहिर हात्ती नियन्त्रणका लागि सुरक्षा निकाय परिचालन गर्न कानुनी तथा व्यवस्थापकीय चुनौती रहे पनि तीनै तहका निकायबीच समन्वय गरेर समस्या समाधान गर्ने तयारी भइरहेको बताइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न
समाज

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय
फ्ल्यास हेडिङ

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ
फ्ल्यास हेडिङ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व