सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कति मारिएका छन्, कति लखेटिएका छन

कति मारिएका छन्, कति लखेटिएका छन

कति लुकेका छन्, कति प्रष्ट देखिएका छन

 

World Link Ads
Mahakali Polytechnic

अभाव, गरिबी, अशिक्षा जस्ता तत्त्वहरूले मिठा सपनाहरू

Dirghayu Ads

चारैतिरबाट घेरिएका छन् बैठक बस्दै छन्

Sana Kishan

तलब बढाउन सरकारहरू, महङ्गीको मरुभूमिमा जनता सेकिएका छन

 

चुप लाग्नुहोस सरकारलाई सहयोग गर्नुपर्छ मौसुफ सरकार आराम गरि बक्सिएका छन्।

रैतीहरू जनता बन्ने हिम्मत गर कि नेताहरू नठानून जनताले सपनाहरू बिर्सिएका छन्

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.