सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कति मारिएका छन्, कति लखेटिएका छन

331
Sana Kishan

कति मारिएका छन्, कति लखेटिएका छन

कति लुकेका छन्, कति प्रष्ट देखिएका छन

Arus

 

अभाव, गरिबी, अशिक्षा जस्ता तत्त्वहरूले मिठा सपनाहरू

चारैतिरबाट घेरिएका छन् बैठक बस्दै छन्

Karnali Traders

तलब बढाउन सरकारहरू, महङ्गीको मरुभूमिमा जनता सेकिएका छन

 

चुप लाग्नुहोस सरकारलाई सहयोग गर्नुपर्छ मौसुफ सरकार आराम गरि बक्सिएका छन्।

रैतीहरू जनता बन्ने हिम्मत गर कि नेताहरू नठानून जनताले सपनाहरू बिर्सिएका छन्

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.