सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बसको ठक्करबाट कञ्चनपुरमा एक महिलाको घटनास्थलमै मृत्यु

668
Sana Kishan

कञ्चनपुर – मा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको भीमदत्त नगरपालिका ५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार एक जना महिलाको मृत्यु भएको हो ।

Karnali Traders

ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु बुडाललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका इन्स्पेक्टर केशव भट्टले जानकारी दिएका छन् ।

Arus

बुडाल ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन् । सामान किनेर सडक पार गर्न खोज्दा बसले ठक्कर दिएको र चालक फरार रहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.