Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्ता छन् उभिएर खानेकुरा खानुका बेफाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ चैत्र ५, शनिबार ०८:२६
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अहिले फास्टफुड कल्चर मौलाएको छ । सबैलाई हतारो छ र हतारोकै वीचमा खानेकुरा पनि खानु छ । यस्तो अवस्थामा धेरैले उभिएरै आफ्नो पेट भर्छन् । पानीपुरी, चटपटेदेखि अन्य खानेकुरा पनि उभिएर खान्छन् । कतिपयले त घरमा समेत उभिएर खानेकुरा खान्छन् । हतार, हतार ।

उभिएर खाना खानु कति मानिसको दैनिकी हुनसक्ला । कतिको बानी हुनसक्ला। तर, उभिएर खाना खानु जति सहज लाग्नसक्छ, यसले स्वास्थ्यमा पनि उत्तिकै नकारात्मक समस्या निम्त्याउन सक्छ।

विशेषगरी, उभिएर खाँदा खाना त मज्जाले खाइन्छ । तर, कति खाए भन्ने अन्दाज समेत हुँदैन । जसले गर्दा उभिएर खाना खाँदा शरीरको क्यालोरी त बर्न गर्छ । तर साथमा, ओभर इटिङ्गको पनि समस्या निम्त्याउँछ । फेरी, बसेर खानुमा जति मजा छ, त्यो मजा उठेर खानुमा कहाँ ?

उभिएर खानुको अर्को बेफाइदा भनेको पाचनको हो । उभिए खानेकुरा खाँदा शरीरको पाचन तन्त्रले सही तरीकाले काम गर्दैन, जसका कारण पाचन शक्ति कमजोर हुने गर्छ ।

–र, पाचन तन्त्र कमजोर भएमा अपचको समस्या निम्तिने गर्छ ।

–त्यतिमात्र हैन, यसले हाम्रो एकाग्रता तथा मानसिक स्वास्थ्यमा समेत पार्ने गर्छ । उभिएर खाँदा हाम्रो ध्यान विभिन्न कुरामा भट्किने गर्छ । जसका कारण एकाग्रतामा समेत कमी आउने गर्छ । र, मानसिक स्वास्थ्यमा समेत असर पर्ने गर्छ ।

– त्यतिमात्र हैन, यसले आन्द्रालाई समेत खुम्च्याउने गर्छ । नतिजा, स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तने गर्छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र ५, शनिबार ०८:२६
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ चैत्र ५, शनिबार ०८:२६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ चैत्र ५, शनिबार ०८:२६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७८ चैत्र ५, शनिबार ०८:२६
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७८ चैत्र ५, शनिबार ०८:२६
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७८ चैत्र ५, शनिबार ०८:२६
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ चैत्र ५, शनिबार ०८:२६
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ चैत्र ५, शनिबार ०८:२६
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ चैत्र ५, शनिबार ०८:२६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व