Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रभात विद्या निकेतनले मनायो २९ “औँ” वार्षिकोत्सव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३०, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर – कञ्चनपुर जिल्लामै उत्कृष्ट ठहरिएको प्रभात विद्या निकेतन बसन्तपुरले आफ्नो स्थापनाको २९ ओै वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ। २ बर्ष बाट विश्वव्यापी काेराेना सङ्क्रमणका कारण कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् भन्नु हुन्छ विद्यालयका संस्थापक प्रधान अध्यापक डा. शंकरदत्त भट्ट। बि.स. २०४९ सालमा स्थानीय केही शिक्षाप्रेमि समाजसेवीकाे पहलमा स्थापना गरिएको विद्यालय हाल आएर जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका रुपमा परिचित भएको छ। भिमदत्त नगरपालिका वार्ड नम्बर १६ बसन्तपुरमा रहेको विद्यालय आफैमा भौतिक पूर्वाधारले सम्पन्न एक नमुना विद्यालय हाे भन्नु हुन्छ विद्यालयका संस्थापक एवम् गुठी समितिका अध्यक्ष चक्रदेव भट्ट।
 

 

प्रभात विद्या निकेतन बाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरू देश विदेशमा गई उच्च ओहोदामा रहि काम गरिरहेका छन्। गुठी अन्तरगत स्थापना भई सञ्चालनमा रहेका  यसक्षेत्रमा मात्रै नभई कञ्चनपुर जिल्लामै जम्मा ४ वटा विद्यालय रहेका छन्। ती मध्येको प्रभात विद्या निकेतन पनि एक हाे। न्यून शुल्कमा पुर्णतया अंग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा परिचित याे विद्यालय आज आफ्नो २९ ओै वार्षिक उत्सव एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सिहकाे अध्यक्षतामा गरिएकोमा कार्यक्रममा गुठी समितिका अध्यक्ष चक्रदेव भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय डिल्ली राज पनेरु, हर्क बहादुर धामी , शिक्षक अभिभावक संघका अध्यक्ष रामदत्त भट्ट , सदस्य राजेन्द्र बहादुर चन्द विद्यालयका प्रधान अध्यापक डा शंकर दत्त भट्ट लगायत शिक्षक कर्मचारी अभिभावक विद्यार्थीको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। 


प्रभात विद्या निकेतनमा नर्सरी देखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ। विद्यालयका विविध विधामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल हुनुहुने विद्यार्थीहरूलाई मेडल प्रमाणपत्र र उपहार सहित सम्मानित गरिएको थियाे।

 

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३
सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

अपिहिमालमा पर्यटनको आकर्षण : ताल, गुफा र मन्दिरले बढाए महत्त्व

कार्तिक १७, २०८३
ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

ग्यास उद्योग मर्जरमा उद्योगीको असहमति, कानुनी संशोधन र कर छुटको माग

कार्तिक १७, २०८३
सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

सुनको मूल्य बढ्दा चाँदीको भाउ घट्यो, आज कति छ बजार मूल्य?

कार्तिक १७, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

कार्तिक १७, २०८३
नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

नेपालमा विदेशी पर्यटक आगमन ३.४ प्रतिशतले वृद्धि

कार्तिक १७, २०८३
तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

तराईमा मौसम सफा, पहाड र हिमालमा हल्का वर्षा हुन सक्ने

कार्तिक १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व