सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु

बाजुरा – जिल्लामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउँदको रुखले च्यापिएर ज्यान गएको हो।

रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Sana Kishan

प्रहरीका अनुसार साउँदको घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.