सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गोदावरी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला

131
Sana Kishan

कैलालीमा गोदावरी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–६ लालपुर कोली कटान घर भएका १९ वर्षीय सागर कोली झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Arus
Karnali Traders

उनी आफनै घरमा आइतबार राति झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Nepali Khaja

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

44  +    =  50