सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला

कैलालीमा गोदावरी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–६ लालपुर कोली कटान घर भएका १९ वर्षीय सागर कोली झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Sana Kishan

उनी आफनै घरमा आइतबार राति झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.