सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापना गर्न सरकारको सैद्धान्तिक सहमति

385
Sana Kishan

मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

Arus
Karnali Traders

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकमा स्थानीय निर्वाचनको बारेमा भने केही कुरा नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको रथी दरबन्दी थपको विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएन ।

Nepali Khaja

डडेल्धुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो । लेखाजोखा न्यूज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

68  +    =  72