सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

लगातार चौथो दिन पनि शेयर बजार राताम्मे

190
Sana Kishan

शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ । गएको आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४२ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर दुई सय ९८, निर्जीवन बीमा समूहको शेयर एक सय ४६, विकास बैंक समूहको शेयर ८४ र माइक्रोफाइनान्स समूहको शेयर ६३ अङ्कले घटेको छ ।

Arus
Karnali Traders

आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Nepali Khaja

आज पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  85  =  89