कैलालीको गोदावरी ४ बास्कोटामा बाघले बाख्रा मारेको छ । शनिबार साँझ दिनभर चरेर साँझ घर फर्किने क्रममा स्थानिय डम्मर बहादुर बोगटी का ४ वटा बाख्रा बाघले खाएको छ । त्यस्तै बिना देबी पालको एउटा बाख्रा पनि बाघले खाएको छ ।
स्थानियका अनुसार केही छाडा गोरु पनि बाघले मारेको छ । पाठे बाघलाई स्थानियले जंगलमा देख्ने गरेका छन । स्थानियहरु पनि बाघ को आक्रमण भएपछि डराएका छन । उनिहरुले सुरक्षाको माग गरेका छन । गोदावरी न्युज बाट सभार









Discussion about this post