सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुन र चाँदीको मूल्य बढ्यो

91
Sana Kishan

कठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

 

Arus
Karnali Traders

मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

 

Nepali Khaja

मंगलबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 

(onlinekhabar.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.