Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किड्नीका लागी खराब हुन्छन् यी ५ चिजहरु, भुलेर पनि नगर्नुहोस् यसको सेवन !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १९, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

किड्नी शरीरको सबैभन्दा खास अंग हो । किड्नीको मदतले नै हाम्रो शरीरमा भएका सबै खराब चिजहरु शरीरबाट बाहिर जाने गर्दछन् जसले गर्दा हाम्रो शरीर फिट रहने गर्दछ । शरीरमा किड्नी एक यस्तो अंग हो जसले हाम्रो शररिलाई ब्यालेन्समा राख्ने काम गर्दछ ।

हानिकारक एसिड या अन्य तत्वलाई किड्निीको मदतबाट युरियाको मार्फत शरीरबाट बाहिर निकाल्ने गरीन्छ । यही कारण हो की शरीरलाई स्वस्थ राख्नका लागी हामीले हाम्रो किड्नीको ध्यान राख्नुपर्दछ । यदि तपाई आफ्नो किड्नी स्वस्थ रहोस् भन्ने चाहानुहुन्छ भने तपाईले आफ्ना केही बानीलाई आजैबाट त्याग्नुपर्दछ । आउनुहोस् जानौँ ती कुन कुन चिज हुन् जसबाट हामी टाढा रहनु राम्रो हुन्छ ।

किड्नीबाट बच्नका लागी धेरै नुन चर्को नखाने गर्नुस्

नुनको ज्यादा प्रयोग गर्नु किड्नीको लागी खतरनाक साबित हुन सक्दछ । रिसर्चरहरु भन्ने गर्दछन् कि यदि तपाई आफ्नो शरीरलाई फिट राख्न चाहानुहुन्छ भने नुनको कम मात्रामा प्रयोग गर्ने गर्नुहोस् । यसको सिमित मात्रामा प्रयोग गर्नाले तपाई आफ्नो किड्निलाई स्वस्थ राख्न सक्नुहुन्छ ।

रातो मासुबाट टाढा रहनुहोस्

रातो मासुको प्रयोगमा डाक्टरहरु भन्ने गर्दछन् कि यसको प्रयोग गर्नबाट हामी बच्नुपर्दछ । मानिन्छ कि यो ज्यादा खानाले मेटाबेल्जियमलाई असर पुग्दछ । जसले गर्दा तपाईको किड्नी खराब हुने सम्भावना बढ्दछ । डाक्टरले यसको सेवनले स्टोनको खतरा बढ्ने समस्या पनि बताएका छन् । त्यसैले यसको सेवन कम मात्रामा गर्ने गर्नुहोस् ।

किड्नीको सबैभन्दा ठुलो दुश्मन आर्टिफिशियल स्वीटनर

एक्सपर्टले भन्ने गर्दछन् कि आर्टिफिशियल स्वीटनर शरीरको लागी बहुतै खतरनाक मानिन्छ । यस्तो अवस्थामा यो बाट टाढा नै रहनु उचित हुन्छ । जो व्यक्तिले धेरै मिठाई, कुकीज, कोल्ड ड्रिक पिउने गर्दछन् त्यस्ता मानिसले त्यस्ता चिजको प्रयोग कम गर्नुपर्दछ । किनकी आर्टिफिशियल स्वीटनरमा धेरै भन्दा धेरै गुलियोको मात्रा हुने गर्दछ । जो शरीरको लागी खतरा बन्न पुग्दछ।

अल्कोहलको मात्रा कम गर्नुहोस्

जानकारहरु भन्ने गर्दछन् कि अल्कोहलले लिभरको साथसाथै किड्निलाई पनि असर गर्दछ । जसले गर्दा तपाईको शरीर स्वस्थ रहँदैन । यदि तपाई अल्कोहलको प्रयोग ज्यादा मात्रामा गर्नुभएको छ भने यसको बानी छिटो भन्दा छिटो छोड्ने गर्नुहोस् र यदि तपाई यसको सेवन गर्नुहुन्न भने यो तपाईको लागी धेरै राम्रो हो ।

कफीको कम मात्रामा प्रयोग गर्नुहोस्

सामान्य रुपमा हेर्ने हो भने कफी धेरै मानिसहरुलाई मनपर्ने गर्दछ । यस्तो अवस्थामा यसको सेवन मानिसले धेरै मात्रामा गर्ने गर्दछन् । तर डाक्टरले यसको सेवनलाई राम्रो भने मानेका छैनन् । उनको भनाइअनुसार यसमा पाइने कैफीन तपाईको किड्निीको लागी खतरनाक साबित हुनेछ । त्उसैले डाक्टरले यसको सेवनबाट टाढा रहन सल्लाह दिने गरेको पाइएको छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व