Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा तुलसीको पात खाँदा शरीरलाई पाँच ठूला फाइदा, जाडोमा पनि स्वस्थ रहने !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गुणकारी तत्वले भरपुर तुलसीको पातको उपयोग विभिन्न प्रकारको उपचारमा गरिन्छ । यसको एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी भाइरल गुण प्रतिरोधी क्षमताका लागि उत्कृष्ट मानिन्छ । विज्ञकमा अनुसार तुलसीको पातको चिया दैनिक पिउँदा यसले हाम्रो छालामा निखार ल्याउनुका साथै यसले चाउरी पर्ने गतिलाई पनि ढिलो पार्छ । खाली पेट तुलसीको पात सेवन गर्दा कस्ता फाइदा पुग्छन् भन्नेबारे जानकारी लिऔं ।

मेटाबोलिजमः

तुलसीको पात हाम्रो पेटका लागि निकै फाइदाजनक हुन्छ र यसले तीब्र गतिमा मोटाबोलिजम प्रणालीलाई दुरुस्त राख्छ । यसबाहेक तुलसीको पातले ग्यास, एसिडिटी वा विभिन्न प्रकारको पाचन क्रियासँग सम्बन्धित समस्यामा पनि राहत दिन्छ ।

बडी डिटक्सिफिकेसनः

तुलसीको पातमा शरीरलाई डिटक्स गर्ने क्षमता हुन्छ । यसको गुणकारी तत्वले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न निकै उपयोगी हुन्छ ।

मुखको ब्याक्टेरियाः

चिसो मौसममा रुघा खोकीको समस्या साधारण मानिन्छ । यस्तो समस्यामा पनि तुलसीको पातले शरीरलाई राहत पुर्याउने काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।

स्ट्रेसः

तनाव अर्थात् स्ट्रेससँग सम्बन्धित समस्यामा पनि तुलसीको पात निकै प्रभावकारी मानिन्छ । यसको पातमा भएको एडेप्टोजनले मानसिक तनावलाई कम गर्नका लागि निकै फाइदाजनक मानिन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने
स्वास्थ्य

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने

असार २६, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न
स्वास्थ्य

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

साउन १८, २०८३
टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

साउन १८, २०८३
शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

साउन १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व