Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी कन्ट्रोल गर्ने ब्लड प्रेसर घरमै ? यस्तो छ उपाय !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नुन कम खाने : अधिक नुन सेवन उच्च रक्तचापको कारण बन्छ । प्रायः मान्छेहरु दिनमा १०–१२ ग्राम नुन खान्छन् । नुनले रक्तचाप बढाउँछ । त्यसैले दिनमा ६ ग्राम भन्दाबढी नुन खानु हुँदैन । तयारी खानामा नुनको मात्रा धेरै हुने भएकोले त्यस्ता खाने कुराबाट टाढै रहन सके राम्रो हुन्छ ।

फलफूल र सागपात खाने : फलफूल र सब्जी पोटासियमका उत्तम स्रोत हुन् । यसले रक्तचापलाई कम गर्दछ । फलफूल र सब्जी घटीमा दिनको पाँच पोर्सन खानुपर्छ । हरियो सागपातले मानिसलाई फुर्तिलो बनाउँछ र यसले मुटु बलियो बनाउँछ ।

क्रियाशील बन्ने : सम्भव भएसम्म तन्दुरुस्त हुने कोसिस गनुपर्छ । यसले लामो अवधिमा रक्तचाप कम गर्नुका साथै स्वस्थ्यकर वजन राख्न मद्दत गर्दछ । हप्ताको पाँच दिन दैनिक कम्तीमा ४५ मिनेट व्यायाम गर्नुपर्छ । सबैभन्दा राम्रो व्यायाम भनेको दौडिनु हो । दौडिन सकिएन भने सामान्य हिँडडुल गरे पनि हुन्छ ।

मदिरा कम पिउने : अत्याधिक मदिरा सेवनले रक्तचापलाई अधिक असर गर्दछ । यसले स्ट्रोक हुने जोखिम बढाउँछ । हप्ताको १४ युनिटभन्दा कम पिउने सल्लाह दिइन्छ । एक यनिटमा २५ मिलिलिटर ह्विस्की ९१पेग०, आधी प्वाइन्ट वियर , एउटा सानो गिलास वाइन ९१२५मिलिलिटर० हुन्छ ।

तौल घटाउने : बढी तौलको हुनुहुन्छ भने रक्तचाप बढी हुन्छ । उचाइअनुरुप ठीक तौलको हुनुहुन्छ भने उच्चरक्तचाप हुने सम्भावना कम हुन्छ । उल्लेखित पाँच किसिमको परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ । स्वस्थकर खाना र व्यायामले शक्तिको लेबल बढाउँछ शरीरमा फुर्ति आउँछ ।

धूम्रपान छोड्ने : रक्तचाप बढेपछि ब्लड भेसल साँघुरिन्छ, धूम्रपानले यही गर्दछ । तपाई धूम्रपान गर्नुहुन्छ र उच्च रक्तचाप छ भने आर्टेरीहरु धेरै चाडै साँघुरीन सक्छन् । यसले स्ट्रोक सर हृदयघातको जोखिम अत्याधिक बढ्छ । ब्लड भेसल साँघुरिँदा कतिपय पुरुषहरु नपुंसक पनि बन्छन् ।

चिल्लो कम गर्ने : आहारमा चिल्लो कम गर्नुपर्छ । सम्भव भएसम्म स्याथुरेटेर फ्याट निकै कम खानु पर्छ । स्याथुरेटेर फ्याट पाइने खानामा मासु ,कुखुराको छाला ,चीज ,केक ,बिस्कुट , तयारी खाना आदि पर्दछन् ।

चिन्ता कम गर्ने : चिन्ताले रक्तचाप बढाउँछ । सत्य हो कि चिन्तित मनले अस्थायी रुपमा रक्तचाप बढाउँछ तर बैज्ञानिक हिसाबले स्थायी रक्तचाप बढाउँछ चनेर प्रमाणित गरिएको छैन । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । अस्वस्थकर खानेबानीलाई प्रोत्साहित गर्न सक्छ ।व्यायाम गरेमा चिन्ता केही हदमा दूर गर्न सकिन्छ रक्तचाप पनि कम हुन्छ ।

मधुमेह नियन्त्रण गर्ने स् रगतमा चिनीको मात्रा बढी भए या बाक्लो र टाँसिने हुन्छ । शरीरभरि रगत पम्प गर्न मुटुले कडा मेहनत गर्नुपर्छ । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना प्रवल हुन्छ । क्रियाशील जीवनले उच्च रक्तचापको जोखिम कम गर्न मद्दत गर्छ । नयाँ पुस्ता बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व