सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विंगरबाट खसेर सहचालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा विंगरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार महेन्द्रनगरदेखि धनगढी तर्फ आइरहेको म१ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

मंगलबार दिउँसो पौने चारबजेतिर शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

Sana Kishan

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.