सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिकामा किसानलाई भेडे खुर्सानी उत्पादनका लागि सहयोग

महेन्द्रनगर । बेदकोट नगरपालिकाका किसानहरुलाई व्यवसाय गर्न चाहिने आवश्यक सामाग्री सहयोग गरिएको छ । स्वीट नेपाल कञ्चनपुर, युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति सुरुवात परियोजना अन्र्तगत सहयोग गरिएको छ ।

नगरपालिका कार्यालयमा गरिएको सामाग्री हस्तान्तरण कार्यक्रम बेदकोटका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टको प्रमुख आतिथ्यमा गरिएको छ ।

Sana Kishan

स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा किसानहरुलाई भेडे खुर्सानी उत्पादनका लागि पा“च पाकेट औषधीजन्य वस्तु ८ प्रकारका, दुई कट्टा बायोबुम मल, एक क्रेट, एक फाउडा, एक खर्पी, एक स्पेरियर, १८ वर्ग मिटरका दरले प्लाष्टिक गरी ३० जनालाई सहयोग गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

स्वीट नेपालका कार्यक्रमका व्यवस्थापक अमृत सुनारले बेदकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन भेडे खुर्सानीका लागि ३,६,९ र १० नम्बर वडालाई छनौट गरिएको बताए । बिकल्प दैनिक बाट सभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.