सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरा जिल्लामा निषेधाज्ञाको अवधि थपियो !!

बाजुरा – बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ ।

Sana Kishan

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.