सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली घोडाघोडीमा कारको ठक्करबाट मृत्यु

महेन्द्रनगर । कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट पैदल यात्री करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को कारले ठक्कर दिँदा सोही ठाउँकी चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Sana Kishan

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, कारको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी–१० का १५ वर्षीय गणेश रावल घाइते भएका छन् । उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

Dirghayu Ads

गाडीे र चालक प्रकाश बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । बिकल्प दैनिक

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.