सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वियोगान्त भावको भिडियोमा लोकप्रिय गायक योगी !!

प्रसिद्ध गायक शिशिर योगीले वियोगान्त भावको गीत तिमी अर्कैकी को भिडिओ सार्वजनिक गरेका छन् ।

गायक योगीले एकदिन अघिमात्र आफ्नै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट सो भिडिओ रिलिज गरेका हुन् ।

अर्जुन योगीको शब्द रचना, यादवनाथ योगीको सङ्गीत तथा विजय थापाको रेकर्डिङ, म्युजिक एरेञ्ज र मिक्सिङ रहेको यस गीतमा थाहै नपाई एकतर्फी रुपमा झाँङ्गिएको प्रेम र बिर्सन नसकेका पीडाहरु पोखिएको छ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित प्रस्तुत गीतको भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सिनेम्याटोग्राफी र लोकेश भाटको सम्पादन रहेको छ ।

Mahakali Polytechnic

गायक योगीले केहीदिन अघि मात्र तिमी हिँडे बाटो बन्छ र यादमा बोलका दुई गीतको भिडिओ सार्वजनिक गरेका थिए ।

 

World Link Ads

 

Sana Kishan

(emusicdiary.com बाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.