Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मल्लको विदाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ भाद्र ३१, सोमबार १६:२८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक याम बहादुर मल्लको विदाई गरिएको छ ।

सोमबार एक कार्यक्रमका विच वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक मल्लको विदाई गरिएको हो । प्रहरी, स्थानीयले फुलमाला खादा ओढाएर उनको विदाई तथा कामको प्रशंसा गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले केही दिन अघि प्रहरी निरीक्षक मल्ल सहितका प्रहरी अधिकृतको सरुवा गरेको थियो ।

एक बर्ष वडा प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्जको जिम्मेबारी पाएका ईन्सपेक्टर मल्लले कुलसतापुर्वक शान्ति सुरक्षामा खटिएका थिए ।

मल्लले आएका समस्या पनि कुटनैतिक रुपमा समाधान गर्दै विवादरहित रुपमा काम गरेपछि जनताले समेत उनको कामको प्रशंसा गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
कन्चनपुर

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

२०८१ भाद्र ३१, सोमबार १६:२८
कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
जीवनशैली

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८१ भाद्र ३१, सोमबार १६:२८
सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८१ भाद्र ३१, सोमबार १६:२८

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ भाद्र ३१, सोमबार १६:२८
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ भाद्र ३१, सोमबार १६:२८
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ भाद्र ३१, सोमबार १६:२८
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ भाद्र ३१, सोमबार १६:२८
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ भाद्र ३१, सोमबार १६:२८
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ भाद्र ३१, सोमबार १६:२८

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व