Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रचण्ड सरकारले भ्रष्टाचार बिरुद्ध गरेको काम सहन नसकेपछि काँग्रेस–एमाले गठबन्धन : रावल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २८, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा एकीकृत समाजवादीका नेता प्रकाश बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको भ्रष्टाचार विरुद्धको अभियान निरुत्साहित पार्नका लागि वर्तमान गठबन्धन बनेको बताएका छन् । 

शुक्रबार महेन्द्रनगरमा मेगा सहकारीको सहकारीको ११ औँ वार्षिक साधारण सभाको उद्‌घाटन कार्यक्रम सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य रावलले भ्रष्टाचार विरुद्धको अभियान निरुत्साहित पार्नका लागि काँग्रेस–एमालेको गठबन्धन बनेको बताएका हुन् । पूर्व सुप प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका प्रदेश सभा सदस्य रावलले वर्तमान सरकारले भ्रष्टाचारलाई थप संस्थागत गर्नका लागि ५ वर्षे हदम्याद ल्याउन खोजेको बताए । 

रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा अभियान सञ्चालन गरिरहेका बेला काँग्रेस, एमालेले प्रचण्ड सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बनाएको बताए । 

‘प्रचण्ड सरकारले गिरीबन्धु टिस्टेट, नक्कली भुटानी शरणार्थी, सहकारी काण्ड सबै प्रकृतिका भ्रष्टाचारकाण्डमा कारबाही चलाइरहेका बेला एमाले–काँग्रेसका शिर्ष तहकै नेता फस्ने भएपछि सरकार ढलाइयो, ‘उनले भने, ‘केपी ओली नेतृत्वमा बनेको सरकारबाट जनताले सुशासनको अपेक्षा पनि गरेका छैनन् ।’

काँग्रेस एमाले नक्कली भुटानी शरणार्थी, सहकारी घोटालादेखि सबै प्रकृतिका भ्रष्टाचार ढाकछोप गर्नका लागि गठबन्धन गरेर सरकार चलाइरहेको बताउँदै उनले वर्तमान गठबन्धनलाई सरकारले नजिकबाट चिनेको बताए । ‘काँग्रेसकै उपसभापति धनराज गुरुङ्ग, एमाले नेता एव लेखा समितिका सभापति  सहकारी काण्डमा मुछिएका छन्, ‘उनले भने, ‘यति विषय बाहिर सार्वजनिक हुँदा समेत काँग्रेस एमाले चुपचाप बसेका छन ।’ 

पूर्व प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले एमाले–काँग्रेस गठबन्धनको सरकारले प्रदेशको बजेट ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन । सुप प्रदेश सभा सदस्य समेत रहेका रावलले सहकारी क्षेत्रको विकृतिदेखि सुधारका लागि प्रदेशमा प्रभावकारी ऐन नियम ल्याउन भूमिका खेल्ने बताएका छन ।  

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

मनसुन पूर्वतयारी कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन

असार ११, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व