सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित गाइका एलिना चौहान र कलाकार एन.डी. ठकुरीको “पियारी पियारी परेवा जोडी “गीत बजारमा आउदै !

“चमेलि” तेरोइ छ चर्चा गीतका कलाकार एन.डी. ठकुरीको “पियारी पियारी परेवा जोडी” गीत बजारमा आउदै छ ।
जसमा स्वर कलाकार एन.डी. ठकुरी र  चर्चित गाइका एलिना चौहान को  रहेको छ ।
जसमा अभिनय राधा तिर्वा,रोक्की सिङ ,एन.डी. ठकुरी  लगायतका मुख्य कलाकारहरु भुमिका रहेको छ ।
अबको केहि दिनमै बजारमा आउने तयारी भईरहेको कलाकार एन.डी. ठकुरीले जानकारी दिएका छन  ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.