- जिल्लाको महेन्द्रनगर बजारमै रहेको महाकाली अस्पताल गेट नजिकै रहेको नागरिक फार्मेसी एवम् क्लिनिकले महिला दिदीबहिनीको हरुको स्वास्थ्य लाई मध्य नजर गर्दै यहि माघ २४ गते सनिवारका दिन नि: शुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने तयारी भैरहेको फार्मेसीका संचालक केशव नाथले सुदुरपश्चिम खबर लाई जानकारी गराउनु भएको छ !
साथै उक्त शिविरमा वरिष्ठ महिला तथा प्रस्तुति रोग बिसेसज्ञ डाक्टर कबिता साह ले बिरामीको चेकजाँच गर्ने बताएका छन !