Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिङ्गिङ स्टार नेपालको टप ७ मा पुगे कञ्चनपुरका आशिष

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ बैशाख ६, शनिबार २०:११
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर  – सुदूरपश्चिम प्रदेशले फेरि एक पटक आफ्नो साङ्गीतिक प्रतिभाले देशभर चर्चा कमाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडाका २२ वर्षीय गायक आशिष चन्द (असीम) ले नेपालको चर्चित गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन-१’ मा टप ७ मा स्थान बनाएर सुदूरपश्चिमको नाम उजागर गरेका छन्।

सानैदेखि सङ्गीतमा रुचि राख्ने असीमको सुमधुर आवाज र प्रस्तुतिले यसअघि ‘द भ्वाइस नेपाल’ मा पनि दर्शक र निर्णायकको मन जितेको थियो। हाल ‘सिङ्गिङ स्टार नेपाल’ मा उनको गायनले फेरि सबैलाई मन्त्रमुग्ध बनाएको छ। उनको यो यात्राले सुदूरपश्चिमका युवा कलाकारहरूमा नयाँ जोस र प्रेरणा थपेको छ।

आशिषले सम्पूर्ण सुदूरपश्चिमवासी र नेपाली दर्शकलाई आफ्नो यो साङ्गीतिक यात्रामा साथ दिन आग्रह गरेका छन्। उनको समर्थनमा भोटिङ आइतबार राति १०:३० बजेदेखि सुरु भई बुधबारसम्म चल्नेछ। उनले सम्पूर्ण सुदूरपश्चिबासीलाई भोट गरिदिन आग्रह गरेका छन्। 

कञ्चनपुरबाट राष्ट्रिय मञ्चसम्म पुग्ने उनको दूरीले सुदूरपश्चिमको सङ्गीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। आशिषको यो उपलब्धि सुदूरपश्चिमका युवाहरूका लागि ठुलो प्रेरणा बनेको छ। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा
मुख्य समाचार

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा

२०८२ बैशाख ६, शनिबार २०:११
सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता
मुख्य समाचार

सुदूरपश्चिममा अनलाइन टिभी पत्रकारितालाई सशक्त बनाउन प्रदेश समितिको सक्रियता

२०८२ बैशाख ६, शनिबार २०:११
एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध
मुख्य समाचार

एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध

२०८२ बैशाख ६, शनिबार २०:११

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख ६, शनिबार २०:११
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख ६, शनिबार २०:११
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख ६, शनिबार २०:११
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख ६, शनिबार २०:११
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख ६, शनिबार २०:११
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख ६, शनिबार २०:११

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व