सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमहड्ताल सफल बनाउन भन्दै प्रचण्ड पनि सडकमा

काठमाण्डौ ( नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कनुभएको छ ।

Sana Kishan

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उहाँ निस्कनु भएको हो । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

World Link Ads
Mahakali Polytechnic

अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्तालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । उज्यालो 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.