सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस नेता बडुलाई मातृ शोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ । उनकी आमा कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार विहान निधन भएको हो। कलशा देवीका तीन छोरा छन्।

Sana Kishan

जसममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु, महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुलाका पूर्व प्रअ इन्द्रराज बडु र इन्जिनीयर महेन्द्र प्रसाद बडु रहेका छन् । दैनिक सञ्चार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.