सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज ह्वात्तै घट्यो सुनको मूल्य

    • पौष २६ –
    • सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ ।
    • शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    • त्यस्तै आज  तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।
    • त्यस्तै आज चाँदीको मूल्य ६० रुपैंयाले घटेको छ । आज चाँदीको मूल्य १२ सय ७० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.