सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन बनिन् विश्वकै कान्छी प्रधानमन्त्री

फिन्ल्यान्ड फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वा्चित भएकी छन्।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

Sana Kishan

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ’हामीले विश्वासलाई पुनर्जि्वित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ’त्यसमा म दृढ भएर लाग्नेछु ।’

World Link Ads
Mahakali Polytechnic

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्। फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ ।

Dirghayu Ads

त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन ्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.