Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदुरपश्चिम सेवा समाज युएईको नवौं वार्षिकोत्सव कार्यक्रम भब्यता साथ सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई । गत ०७ जनवरी २०२४ आईतबारका दिन बरदुबईस्थित ब्लु प्यालेस रेस्टुरेन्ट को हलमा सुदूरपश्चिम सेवा समाज युएईले भूकम्प पीडित सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरी संस्थाको नवौं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

संस्थाका महासचिव प्रकाश दत्त बडुले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष मोहन ठकुराठीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका प्रथम उपाध्यक्ष धर्म राज पाण्डेय, विशेष अतिथि मा सुदुर पश्चिम सेवा समाज युएईका प्रथम सल्लाहकार तथा सुदूरपश्चिमेली नेपाली समाजका गल्फ संयोज श्रि दान सिह महरा विशेष अथिति नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष श्री कमल गिरी रहनुभएको थियो भने कार्यक्रमको अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवी र पत्रकारहरु रहनु भएका थिए भने युएईका सात ओटै राज्यमा कार्यरत सुदूरपश्चिमेली हरुको बाक्लो उपस्थिति रहेको थियो।

विगतदेखि चलिआएको रितीरिवाज र चलन चल्तीलाई कायम गर्दै प्रवासको भूमिमा पनि आफ्नो मौलिक भेष भूषालाई चिनाउंन पनि एउटा राम्रो कार्यको रुपमा लिन सकिन्छ । यस्ता खालका कार्यक्रमको आयोजनाले नेपाली संस्कृतिको उत्थान हुनुका साथै एकआपसमा भाईचाराको आदानप्रदान पनि हुने गर्दछ ।

No description available.

कार्यक्रमलाई अझै संगीतमय तुल्याउनका लागि नेपालबाट अतिथि कलाकारको रुपमा चर्चित गायक चेतन बोहरा र गायिका रेखा जोशी आउनु भएको थियो । साथमा स्थानीय कलाकारहरुको पनि बृहत् जमघट भएको थियो भने सांस्कृतिक कार्यक्रम सञ्चालन उद्घोषिका चन्द्रिका ओझा ले गर्नु भएको थियो । सुदूरपश्चिमेलीहरु को लोकप्रिय डेउडा नाचले अझै सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न खाले मनोरञ्जनात्मक प्रस्तुतिहरुले दर्शकहरुका साथ अतिथिहरुलाई समेत नचाउन भ्याएका थिए ।

विगत १ वर्षको आर्थिक विवरण को जानकारी सुदुरपश्चिम सेवा समाज युएई का कोषाध्यक्ष श्री तारा सिंह विष्टले दिनु भयो भने समाज ले गरेका कार्यहरू को विवरण सहितको सामाजिक प्रतिवेदन महासचिव श्री प्रकाश दत्त बडु ज्यू ले प्रस्तुत गर्नुभएको थियो। यसै गरी सुदुरपश्चिम सेवा समाज युएई का अध्यक्ष श्री मोहन ठकुराठी ज्यूले विभिन्न देशहरूमा रहेका सुदूरपश्चिमेली समाज हरु को छाता संस्था सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति संग आज को मितिदेखि औपचारिक रूपमा समन्वय गर्दै जाने र नेपाली नयाँ बर्ष तथा सुदूरपश्चिमेली हरुको महान चाड बिसु को दिन देखि अन्तर्राष्ट्रिय समिति को मापदण्ड अनुरुप काम गरी आबद्ध हुने घोषणा गर्नु भएको थियो।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

पितृपक्ष सुरु : पशुपतिनाथसहित धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्नेको भीड

अशोज ११, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

बजारमा टिकेन २१ बुँदे कार्ययोजनाको प्रभाव, नेप्से १७ अंकले घट्यो

अशोज ११, २०८३
ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

ब्याडमिन्टनमा नेपालका क्षितिज खनाल इरानी खेलाडीसँग पराजित

अशोज ११, २०८३
नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

नेपाल–बेलारुसबीच सरकारी तथा सेवा राहदानीमा भिसा छुटसम्बन्धी सम्झौता

अशोज ११, २०८३
पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

पश्चिममा आज पनि वर्षा जारी, काठमाण्डौमा दिउँसोपछि मौसम खुल्ने

अशोज ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व