सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय युवक अग्रवाल विश्व पैदल यात्रामा

कञ्चनपुर – भारतीय एक युवक विश्व पैदल यात्राका लागि भन्दै नेपाल (कञ्चनपुर) आएका छन् । भारतको महाराष्ट्रका रोहन अग्रवाल कञ्चनपुर आएका हुन । अग्रवालले विश्वभरि स्वच्छ वातावरणका लागि नेपालबाट भुटान जाने बताए ।
उनले यस अघि भारत र बङलादेशको यात्रा सकेको बताउँदै अब नेपाल र भुटान सहितका देशमा यात्रा गर्ने बताए । कञ्चनपुरका विभिन्न राजनीतिक, समाजिक व्यक्तित्वसँग भेटघाट गरेर कसरी वातावरण स्वच्छ राख्ने विषयमा छलफल गरिरहेको बताए । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.