भारतको बिहार राज्यमा आईतबार विहान भएको रेल दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ । जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो । दुर्घटनामा परेर धेरै जना घाइते समेत भएको भारतिय संचार माध्यमलृ बताएक छन्।
सो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको समाचार संस्था पीटीआईले जनाएको छ ।