सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सरकारसँगको वार्तामा सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

सरकारसँगको वार्तामा सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडौँ - सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै...

मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । गएरातिको वर्षाका कारण नदी र खोलामा पानीको बहाव...

बाढीले भत्काएको सुडा पुल निर्धारित समयभन्दा अगावै पुनर्निर्माण सम्पन्न

बाढीले भत्काएको सुडा पुल निर्धारित समयभन्दा अगावै पुनर्निर्माण सम्पन्न

कञ्चनपुर । गत वर्षको भीषण वर्षासँगै २०८१ असार २३ गते आएको बाढीले भत्काएको कञ्चनपुरको सुडा खोला पुल निर्धारित समयभन्दा अगावै...

तिब्बत क्षेत्र आज राति बढी वर्षा हुन सक्ने चीनको सूचना, सतर्कता अपनाउन आग्रह

तिब्बत क्षेत्र आज राति बढी वर्षा हुन सक्ने चीनको सूचना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको...

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का प्रतिनिधि शिमिजुको शिष्टाचार भेट

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन...

जगबुडा नदीमा तटबन्ध बनेपछि दोधारा चाँदनीको १८ नम्बर पिल्लर बस्ती सुरक्षित, स्थानीयमा खुसीयाली

जगबुडा नदीमा तटबन्ध बनेपछि दोधारा चाँदनीको १८ नम्बर पिल्लर बस्ती सुरक्षित, स्थानीयमा खुसीयाली

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीको पारिको गाँउ अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण भएपछि बस्ती सुरक्षित...

प्रधानमन्त्रीसँग पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

प्रधानमन्त्रीसँग पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता

काठमाण्डौ । प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास...

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौं – रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति...

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

काठमाण्डौ – अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको गएराति निधन भएको छ । उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा...

Page 306 of 1457 1 … 305 306 307 … 1,457

फेसबुक पेज

नयाँ प्रकाशित