Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जगबुडा नदीमा तटबन्ध बनेपछि दोधारा चाँदनीको १८ नम्बर पिल्लर बस्ती सुरक्षित, स्थानीयमा खुसीयाली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०८२
जगबुडा नदीमा तटबन्ध बनेपछि दोधारा चाँदनीको १८ नम्बर पिल्लर बस्ती सुरक्षित, स्थानीयमा खुसीयाली
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीको पारिको गाँउ अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण भएपछि बस्ती सुरक्षित भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० को जगबुडा नदीको पारि भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण भएपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु मख्खै भएका छन् ।

बस्ती नजिक रहेको जगबुडा नदीले वर्षेनी खेतीयोग्य जग्गा कटानी संगै बस्तीनै बिस्तापित हुने संघारमा रहेको थियो । बाढीका कारण बर्सेनी डुबान र कटानको समस्या खेप्दै आएका अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीमा ४ सय ५५ मिटर पक्की तटबन्ध निमार्ण भएपछि स्थानियबासीहरुमा खुशीयाली छाएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

बस्ती जोगाउन महाकाली सिचाई तेस्रो चरण आयोजन अन्तर्गत पक्की तटबन्ध निमार्ण कार्य सम्पन्न गरेको उहाँले बताउनुभएको छ् । डाईनामाईक निमार्ण कम्पनीले तटबन्ध निमार्ण कार्य सम्पन्न गरेसंगै बाढीको जोखिम रहेको बस्ती पुर्णरुपमा सुरक्षित बनेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

८ घरधुरी रहेको अठार नम्वर पिल्लर बस्तीबासीहरुले बिगत लामो समय देखि जगबुडा नदीले गर्दै आएको डुवान तथा जग्गा कटानीको समस्या हल गरिदिन माँग गर्दै आएका थिए । नदीले गर्दै आएको कटानीले बस्ती बिस्तापनको संघारमा पुगेको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीमा सुरक्षित पक्की तटबन्ध निमार्ण भएपछि बस्तीमा खुशीयाली छाएको स्थानिबासी दिल बहादुर राना क्षेत्रीले बताउनुभयो ।

स्थानियबासी दिल बहादुर राना क्षेत्रीले तटबन्ध निमार्णले बर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने अवस्था भएको बताउनुभएको छ् । तटबन्ध निमार्ण कार्यमा पहल गर्ने सबैलाई उहाँले धन्यबाद दिनुभएको छ् । बर्षेनी जगबुडा नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी जग्गा कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्ती बाढीको उच्च जोखिममा रहदै आएको थियो ।

बिगतका दिनहरुमा बालबालिकाको पठनपाठन देखि लिएर गाँउ, बस्तीको कलह भएपछि भारतीय पञ्चायतमा धाउने उनिहरु शुदुरपश्चिम प्रदेश सरकारले झोलुङ्गे पुल निमार्ण गरेपछि मात्रै नेपाल संग जोडिन पुगेका हुन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व