Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सहित अन्य साझेदार संस्था सम्मानित

मनिषा भट्ट by मनिषा भट्ट
असार ८, २०८२
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सहित अन्य साझेदार संस्था सम्मानित
0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनको अवसरमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर लाई विशेष सम्मान प्रदान गरिएको छ। नगरपालिकामा विपद् व्यवस्थापन र समग्र विकासमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नगरपालिकाले यो सम्मान प्रदान गरेको हो।

एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुलाई दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले दोसल्ला ओढाएर, टीका लगाई र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो।

नगरपालिकाका अनुसार, एनएनएसडब्ल्यूएले विगत ३४ वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ, जसले यस क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ। यस संस्थाले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

संस्थाका तर्फबाट सम्मान ग्रहण गर्दै एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुले नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यो सम्मानले आफूहरूलाई थप ऊर्जा र जिम्मेवारी बोध भएको बताउँदै आगामी दिनमा पनि विपद् न्यूनीकरण र समुदायको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जैरुले भन्नुभयो, “यो सम्मान हाम्रो टिमको अथक प्रयास र समुदायप्रतिको समर्पणको प्रतिफल हो। हामी यस क्षेत्रको विकास र सुरक्षित भविष्यका लागि सदैव प्रतिबद्ध छौँ।”

सोही अधिवेशनमा एनएनएसडब्ल्यूएकै साझेदार निकायहरू लाई पनि सम्मान गरिएको थियो। डिडिए नेपाल, नक्सा प्राली र मर्सिकोर नेपाल लाई नगरपालिकाले उनीहरूले विपद् व्यवस्थापन र स्थानीय विकासमा पुर्‍याएको योगदानको लागि कदर गरेको हो।

यी संस्थाहरूले एनएनएसडब्ल्यूएसँगको सहकार्यमा दोधाराचाँदनी क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएका छन्, जसले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न र विपद् जोखिम कम गर्न मद्दत पुर्‍याएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व