Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले निकट राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको अध्यक्षमा विष्ट निर्वाचित 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १२, २०८२
एमाले निकट राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको अध्यक्षमा विष्ट निर्वाचित 
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको अध्यक्षमा उत्तम सिंह विष्ट निर्वाचित भएका छन् । जिल्लाको झलारीमा सम्पन्न भएको नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको १३औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्ट निर्वाचित भएका हुन् । 

विष्टले आफ्नी निकटतम प्रतिस्पर्धी भुवनेश्वरी थापा(रावल)लाई ६९मतको तेब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले १०३ र रावलले ३४ मत ल्याएकी थिइन । यस अघि विष्ट निवर्तमान सचिव र रावल उपाध्यक्ष थिइन् । 

अन्य पदाधिकारी, सदस्य प्रदेश र केन्द्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया , सचिव धनञ्जय जोशी , कोषाध्यक्ष  छविराज पाण्डेय, सह सचिव  गिता रेग्मी , सह कोषाध्यक्ष निर्मला जोशी, सदस्य तर्फ  टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट। रुद्र कारजोशी, प्रेमसिंह भण्डारी, खेमराज जोशी, राम बहादुर कुँवर, दयाकृष्ण जोशी, सत्यराज जोशी, सालिकराम खराल, रामप्रसाद जैसी, मैना पण्डित, लक्ष्मी खडका, दुर्गा विष्ट, चन्द्रदत्त भट्ट, जानकी राना, डिलमाया विक, दीपेन्द्र कुमार चौधरी  निर्विरोध चयन भएका छन् । 

प्रदेश प्रतिनिधिमा जगदीश प्रसाद जोशी, वकिल बहादुर बस्नेत, अङ्कराज चौधरी, अमर बस्नेत, पदम ब. सिंह, पुष्पराज ओझा, शकरसिंह विष्ट, केशवदत्त जोशी, पदम ब. साउद, जनक ब. विष्ट, लक्ष्मी ढकाल(धामी), कृष्णदत्त भट्ट, ज्योति जोशी, केशवराज जोशी, कुल ब. खडका, लक्ष्मीदत्त जोशी, दीपक बोहरा, खडक रेग्मी, कृष्णहरी पण्डित निर्विरोध चयन भएका छन् । 

यस्तै केन्द्रीय प्रतिनिधिमा महेशदत्त भट्ट, चन्द्रलाल चौधरी, बेद प्रकाश उपाध्याय पनि निर्विरोध चयन भएका छन् । गजेन्द्र केसीको संयोजकत्वमा नवराज पन्त, मन बहादुर केसी सदस्य रहेको लेखा परीक्षण समिति चयन गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरका नव अध्यक्ष उत्तम सिंह विष्टले आम शिक्षकहरूको हकहितका साथै सार्वनजिक शिक्षाको सुधारका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन् । 

दुई दशकदेखि शिक्षण पेशामा रहेका विष्टले आफूलाई शिक्षक साथीभाइहरूले गरेको विश्वास अनुरूप जिल्लाको शैक्षिक विकृति विरुद्धमा सङ्घर्षका साथै सार्वजनिक शिक्षा सुधारका क्षेत्रमा काम गर्ने उद्घोष गरेका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व