Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमका प्रख्यात शैक्षिक व्यक्तित्व कर्ण बहादुर भण्डारीको निधन

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ३, २०८२
सुदूरपश्चिमका प्रख्यात शैक्षिक व्यक्तित्व कर्ण बहादुर भण्डारीको निधन
0
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रका सम्मानित व्यक्तित्व तथा राष्ट्रिय कलेज सुख्खड, कैलालीका पूर्व क्याम्पस प्रमुख प्राध्यापक कर्ण बहादुर भण्डारीको उपचारको क्रममा शुक्रबार दिउँसो अस्पतालमा निधन भएको छ। वेदकोट नगरपालिका वडा नम्बर -२, बसन्तथला स्थायी घर भएका भण्डारीको निधनको खबरले शैक्षिक र सामाजिक क्षेत्रमा शोकको छाया फैलिएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय सदस्य, प्रगतिशील प्राध्यापक संघका केन्द्रीय सदस्य, साबिक दैजी गाविसका नेकपा एमाले गाउँ कमिटी सल्लाहकार संयोजक (२०५८) र २०५४ सालमा शिक्षा राज्यमन्त्री भोजराज जोशीको स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरेका भण्डारी एक प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए।

वेदकोटका निवर्तमान नगरप्रमुख अशोक कुमार चन्दले भण्डारीको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। “उहाँको योगदान सधैं स्मरणीय रहनेछ,” चन्दले भने।

जेठ ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म भण्डारीको पार्थिव शरीरलाई राष्ट्रिय कलेज सुख्खडमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि बिहान १० बजे सुख्खडबाट शवयात्रा सुरु भई कञ्चनपुर जिल्लाको महाकाली नदीको भुजेलाघाटमा दिउँसो १२ बजे दाहसंस्कार गरिनेछ।

भण्डारीको निधनप्रति विभिन्न संघसंस्था र शुभचिन्तकहरूले गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व