Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज माघ १५ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं. माघ १५, २०८१ । ई.सं. 28 Jan, 2025 । शक संवत् १९४६ । नेपाल संवत् ११४५ पोहेलागा । कालयुक्त उत्तरायण शिशिर । मंगलबार माघ कृष्णपक्ष । तिथि चतुर्दशी १९:३१ बजेसम्म, त्यसपछी औंसी । नक्षत्र पूर्वाषाढा ०८:५६ बजेसम्म, त्यसपछी उत्तराषाढा । योग वज्र ००:३६ बजेसम्म, त्यसपछी सिद्धि । करणभद्रा ०७:४१ बजेसम्म, त्यसपछी शकुनि १९:३१बजेसम्म, त्यसपछी चतुष्पद । चन्द्रराशि धनु । आनन्दादि योग मित्र । दिनमान १०:४६ । सूर्योदय ६:५४ । सूर्यास्त १७:४० । लै च:ह्रे पूजा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत र प्रयत्नले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। भौतिक संसाधन जुटाउनमा सफल भइएला। न्यायिक मामिलाहरूमा दिन अलि कमजोर रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ स्रोतहरू बढ्नेछन्। अध्ययनमा रुचि बढ्नेछ। पूजापाठ र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनूहुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा पुराना सम्झौताहरूलाई नवीकरण गर्ने समय रहेको छ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको कार्य बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछ। आत्म विश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकद्वारा राम्रो सहयोग प्राप्त हुनेछ। नयाँ नोकरीमा प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा प्राथमिकताको आधारमा कार्य गर्नुहोला। आकस्मिक धनलाभका योग छन्। कार्यक्षेत्रमा विवाद उत्पन्न हुन सक्छ सावधानी राख्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ प्रस्ताव आउने तथा साझेदारहरूको सहयोग बढ्नेछ। पारिवारिक जमघटको बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ साथै रचनात्मक क्रियाकलापहरूमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। विगतका कुराहरूलाई लिएर घरपरिवारमा मनमुटाव रहनेछ। यात्रामा हुनुहुन्छ भने आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अनलाइन वस्तु किन्दा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सञ्जालको माध्यमबाट शुभ सूचना मिल्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विशिष्ट जनहरूको साथ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। बिग्रीएका कार्यहरू बनाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पूजा आराधनामा र देवालयमा समय बित्नेछ। गृहणीहरू आज गृहकार्यमा व्यस्त रहनेछन्। अप्ठ्यारो काममा छरछिमेकीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित गर्न सकिनेछ। आय आर्जन सामान्य रहनेछ। आफन्तहरूसँग वैचारिक मतभेद रहन सक्छ। सवारी साधनमा धन खर्च हुनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा निजी दायित्व निर्वहनमा बाधा आउनेछ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड
देश/राष्ट्रिय

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल
देश/राष्ट्रिय

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व