Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त १३ मा रहेको श्री निवास रामानुज घाट तीर्थस्थलमा १५ दिन धार्मिक मेला लाग्दै

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २५, २०८१
भीमदत्त १३ मा रहेको श्री निवास रामानुज घाट तीर्थस्थलमा १५ दिन धार्मिक मेला लाग्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा रहेको श्री निवास रामानुज घाट तीर्थस्थलमा १५ दिन सम्म धार्मिक मेलाको लाग्ने भएको छ । तीर्थस्थलमा माघ १ गतेदेखि १५ गतेसम्म विभिन्न धार्मिक कार्यहरूका साथ पन्ध्र दिन सम्म चल्ने मेलाको आयोजना हुन लागेको भीमदत्त १३ का वडा अध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले जानकारी दिनुभएको छ।

अध्यक्ष बोहराले स्वामी गोविन्द जी महाराजको करकमलबाट अनवरत रूपमा १५ दिन हिन्दु धर्मावलम्बीलाई लक्षित गर्दै धार्मिक परम्परालाई जोगाउन तथा उक्त क्षेत्रलाई धार्मिक स्थलका रूपमा परिचित गराउनका लागि श्री निवास रामानुज घाट तीर्थस्थलमा मेलाको आयोजना गरिन लागेको बताउनु भयो ।

‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न हामीले माघ १ गतेदेखि १५ गतेसम्म मेलाको आयोजना गरिरहेका छौँ।’ उहाँले भन्नुभयो ‘यो क्षेत्रमा १ हजार ८ गाईको दूधबाट अभिषेक भएको १ हजार ८ तीर्थ स्थलको जलबाट अभिषेक भएको यो पवित्र स्थल आएर धार्मिक पुण्य भूमि हो। यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा बिस्तार गर्न अति नै आवश्यक रहेको छ।’

श्री रामानुज भगवान्, महाकाली मैयाँ, श्री राम भगवान्, शङ्कर विराजमान भएको उक्त  तीर्थस्थलमा पवित्र उद्देश्यका साथ मेला सम्पन्न गरेर १५ गते कार्यक्रमलाई समापन गरी देवघाट जाने र त्यहाँबाट भारतको प्रयागराज जाने र धर्मको रूपमा वैदिक सनातनको रूपमा प्रचार प्रसार गर्ने योजना पनि रहेको उहाँले बताउनु भयो। साथै अध्यक्ष बोहराले सम्पूर्ण हिन्दु धर्मावलम्बीलाई उक्त तीर्थ स्थलमा आएर धर्म कमाउन समेत आग्रह गर्नुभएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व