Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयको पकञ्चनपुर । महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयको पहिलो अभिभावक भेला शनिबार सम्पन्न भएको छ। विद्यालयका सल्लाहकार समिति संयोजक धनराज विष्टको सभापतित्वमा उक्त भेला आयोजना गरिएको थियो।

हिलो अभिभावक भेला शनिबार सम्पन्न भएको छ। विद्यालयका सल्लाहकार समिति संयोजक धनराज विष्टको सभापतित्वमा उक्त भेला आयोजना गरिएको थियो।

कार्यक्रममा सल्लाहकार समिति सदस्य डा. राजेन्द्र पन्त तथा सल्लाहकार समिति सदस्य प्रकाश बोकटीको विशिष्ट आतिथ्यता रहेको थियो। विद्यालय परिसरमा आयोजना गरिएको उक्त भेलामा करिब २०० भन्दा बढी अभिभावकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई खुला सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो। खुला सत्रमा विद्यार्थीहरूद्वारा विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

खुला सत्रमा विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले विद्यालयको त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयले हासिल गरेका उपलब्धि, आगामी कार्ययोजना, अनुशासनको अवस्था तथा विद्यार्थीको समग्र शैक्षिक विकासबारे विस्तृत जानकारी गराउनुभयो।

प्रिन्सिपल चन्दले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका र रचनात्मक सुझाव अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै सम्पूर्ण अभिभावकहरूलाई निर्धक्क भई सल्लाह-सुझाव दिन आग्रह गर्नुभयो।

कार्यक्रमका सभापति तथा सल्लाहकार समिति संयोजक धनराज विष्टले विद्यालयको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको त्रिकोणात्मक सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अभिभावकको नियमित सहभागिता र सुझावबाट नै गुणस्तरीय शिक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

यस्तै, दोस्रो चरणको बन्द सत्रमा शिक्षक तथा अभिभावकहरूबिच प्रत्यक्ष छलफल र अन्तरक्रिया भएको थियो। अन्तरक्रियामा अभिभावकहरूले आफ्ना बालबालिकाको पढाइ र विद्यालयको शैक्षिक अवस्थाका विषयमा विविध जिज्ञासा तथा सुझावहरू राखेका थिए।

शिक्षिका माला भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक लोकेन्द्र भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३
इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्षमा लोकेश जोशी निर्वाचित
कन्चनपुर

इन्जिनियरिङ विद्यार्थी समाजको अध्यक्षमा लोकेश जोशी निर्वाचित

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

साउन १८, २०८३
टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

साउन १८, २०८३
शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

साउन १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व