Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसो मौसममा भुईँकटर खान हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अबको केही हप्तामा जाडो सुरु हुँदैछ । जाडो मौसम मानिसका लागि राहतले भरिपूर्ण हुन्छ तर यो मौसममा रोगको प्रकोप पनि बढ्छ ।

यो मौसममा अलिकति लापरबाहीले पनि हामीलाई रुघाखोकी, ज्वरो र फ्लु आदि समस्या हुने गर्छ । यही कारणले जाडोमा खानपानमा बढी सावधानी अपनाउन सुझाव दिइन्छ ।

कयौँ यस्ता फलफूलहरू हुन्छन् जुन हामी गर्मी धेरै खान्छौँ । तर केहीको स्वादले जाडोमा पनि खाउँखाउँ हुन्छ । यस्तै एउटा फल भुईँ कटहर । यसलाई जाडोमा खानु हुन्छ कि हुन्न भन्ने प्रश्न धेरैको मनमा आउँछ । तर भुईँ कटहर जाडोमा पनि फाइदाजनक छ । आजको यस लेखमा हामीहरू जाडोमा भुईँ कटहर खानुको फाइदाबारे कुराकानी गर्नेछौँ ।

भुईँ कटहरमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो इम्युनिटी बलियो बनाउन मद्दत गर्छ । जाडोमा भुईँ कटहरको सेवन गर्न सकिन्छ र यसले भाइरल संक्रमणको जोखिमलाई कम गर्न सक्छ । चिसो मौसममा भुईँ कटहरले हाम्रो शरीरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ । यसमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जसले पाचनमा मद्दत गर्छ र सुन्निएको पनि कम गर्छ । जाडोमा भुईँ कटहर खानु छालाका लागि पनि फाइदाजनक हुन्छ । भिटामिन सीले छालाको कोशिकाहरू मर्मत गर्छ र यसलाई चम्किलो बनाउँछ ।

जाडो मौसममा चिसो हावाका कारण हाम्रो छाला सुख्खा हुने र फुस्रो हुने जस्ता समस्या हुन थाल्छ । यस्तो अवस्थामा भुईँ कटहर खाँदा हाम्रो छालामा मोइष्चर कायम रहन्छ । यो फलले अनुहारलाई चम्किलो बनाउन पनि मद्दत गर्छ । भुईँ कटहरको सेवनले तौल नियन्त्रणमा मद्दत गर्छ । यो कम क्यालोरी भएको फल हो र यसमा फाइबरको मात्रा धेरै हुन्छ, जसले पेट भरिएको महसुस गराउँछ । तौल घटाउनका लागि यसको सेवन गर्न सकिन्छ । जाडोमा भुईँ कटहरको सेवन स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसलाई सलाद, स्मूदी वा डेजर्टको रूपमा खान सकिन्छ ।

जाडोमा भुईँ कटहरको सेवन सबैका लागि फाइदाजनक मान्न सकिँदैन । केही मानिसलाई यसको एलर्जी हुन सक्छ । भुईँ कटहर खाएपछि कतिपयलाई पेट पोल्ने हुन सक्छ । एसिडिटी वा पेटमा अल्सरको समस्या भएकाहरूलाई भुईँ कटहर खानु समस्याकारी हुन सक्छ, किनभने यो फल अम्लीय हुन्छ र यसले पेटमा जलन गराउन सक्छ ।

यसबाहेक मौसमी फलफूल वा प्यान्क्रियाटाइटिस जस्ता अवस्थाबाट पीडित व्यक्तिहरूले पनि भुईँ कटहरको सेवनबाट बच्नुपर्छ । गर्भवती महिलाहरूलाई पनि यसबाट बच्न सल्लाह दिइन्छ । तर यस्ता व्यक्तिले भुईँ कटहर खानु खानुअघि चिकित्सकसँग परामर्श गर्नुपर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३
निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

अशोज ९, २०८३
सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अशोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

अशोज ९, २०८३
९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तको ‘भागेश्वर महिमा लोक गाथा’ सार्वजनिक

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व