Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ज्वानो चिया पिउँदा भाग्छन् यी रोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १३, बिहीबार ०७:३९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरु बिहान उठ्ने बित्तिकै दुधको चिया पिउन रुचाउँछन् । तर बिहान बिहान दुधबाट बनेको चिया सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तर बिहान उठ्ने बित्तिकै दुध चिया पिउनुको सट्टा ज्वानोको चिया पिउने हो भने शरीरलाई धेरै फाइदा हुन्छ ।

यसले तौल बढ्ने समस्याबाट पीडित व्यक्तिको तौल घटाउन मद्दत गर्छ । साथै पाचन प्रणाली पनि मजबुत पार्छ । ज्वानोमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ । आजको यस लेखमा हामीहरू ज्वानोको चिया पिउनुका फाइदाहरूबारे बताउनेछौं । जुन यस प्रकार रहेका छन् :-

ग्यास समस्याबाट राहत
जसलाई सधैं ग्यासको समस्या हुन्छ, त्यस्ता व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानोको चिया पिउनुपर्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र पेटसम्बन्धी धेरै समस्यामा यो फाइदाजनक हुन्छ ।

तौल घटाउन सहयोगी
लगातार तौल बढेर हैरान भएका व्यक्तिहरूले बिहान उठेपछि ज्वानोको चिया पिउनुपर्छ । बिहान उठेपछि खाली पेटमा ज्वानोको चिया पिउनाले शरीरमा जम्मा भएको बोसो कम हुन्छ र यसले शरीरको मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन मद्दत गर्छ ।

तनाव कम गर्न सहयोगी
ज्वानोको चियाले तनाव कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा उर्जा मिल्छ र थकान पनि हट्छ ।

दममा लाभदायक
दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानोको चिया पिउनुपर्छ । ज्वानो तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानोको चिया पिउँदा फाइदा हुन्छ ।

महिनावारीको समयमा राहत
तपाइँ नियमित रूपमा ज्वानो चिया पिउनुहुन्छ भने यो तपाइँको स्वास्थ्यको लागी धेरै लाभदायक छ । यसको सेवनले महिलाहरूलाई महिनावारीको समयमा हुने दुखाईबाट आराम मिल्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ मंसिर १३, बिहीबार ०७:३९
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ मंसिर १३, बिहीबार ०७:३९
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ मंसिर १३, बिहीबार ०७:३९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ मंसिर १३, बिहीबार ०७:३९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ मंसिर १३, बिहीबार ०७:३९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ मंसिर १३, बिहीबार ०७:३९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ मंसिर १३, बिहीबार ०७:३९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ मंसिर १३, बिहीबार ०७:३९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ मंसिर १३, बिहीबार ०७:३९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व