कञ्चनपुर । मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ। बुधवार मन्त्री भण्डारीले विमानस्थलको अनुगमन पनि गर्नु भएको छ । उक्त अनुगमनको समयमा समितिले ८ बुँदे माग अघि सारेर मन्त्रीलाई ज्ञापन पत्र बुझाएको समितिका सचिव राजेन्द्र चन्दले जानकारी दिनुभयो ।
उक्त ज्ञापन पत्र बुझदै मन्त्री भण्डारीले आफुले पनि पाटनबाट पहिलो पटक महेन्द्रनगरमा हवाइयात्रा गरेबो बताउदै यसको स्तोरन्नती र संचालनका लागी भएको पहिल कदमीमा आफनो पनि एक्यवद्धता रहेको बताउनु भयो ।
के के छ ज्ञापन पत्रमा ?