Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रामलीला समिति कञ्चनपुरको आय व्यय सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर ५, बुधबार १०:२४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । रामलीला समिति कञ्चनपुरले आयव्यय सार्वजनिक गरेको छ । रामलीला समिति कञ्चनपुरले १ कार्तिकदेखि १४ सम्म महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको रामलीला महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै समितिले आयव्यय सार्वजनिक गरेको जनाएको छ । रामलीला समितिका महासचिव नरेन्द्रराज जोशीले महोत्सवमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको बताए ।

रामलीला समिति मूल आयोजक समितिका संयोजक लक्ष्मीदत्त पाण्डेयले प्रस्तुत गरेको प्रशासनिक तथा आर्थिक प्रतिवेदन अनुसार १२ लाख, ३१ हजार, ६२६ रुपैया नगद आम्दानी मध्ये २४ हजार ३ सय १० रुपैया मात्रै बचत भएको छ । यस पटक भक्तजन, स्थानीयबाट मात्रै भएको आम्दानीले महोत्सव भव्य रुपमा सम्पन्न गरिएको जनाएको छ ।

संयोजक पाण्डेयले कुनैपनि सरकारी निकायसँग पैसा नमागेरै महोत्सव सम्पन्न गरिएको बताए । रामलीला समितिका कञ्चनपुरका अध्यक्ष समरजङ्ग बहादुर चन्दले सबै सरोकारवालाको सहयोगमा महोत्सव सम्पन्न भएको बताए । रामलीला आयोजना गर्दा सकारात्मक सोच, धार्मिक क्षेत्रले समाजलाई एक मोडमा पुगाएको उनले बताए।

कञ्चनपुर जिल्लाको रामलीला समिति एकै हुनु पर्ने र त्यसको लागि सबैले एक रुपमा सम्मेलन गरि अगाडि बढ्न समेत बताए । आजिवन सदस्यता लिने व्यक्ति लाई सम्मानित गरि प्रमाणपत्र दिएको छ । नेपाली तथा डोट्याली भाषमा मञ्चन भएको रामलीलाको सुपविका सह प्राध्यापक समेत रहेका डा. भुपेन्द्र विष्टले निर्देशन गरेका थिए । आगामी दिनमा थप पुरस्कृत बनाउँदै लैजाने आयोजकले प्रण गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कन्चनपुर

माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी : विज्ञानमा महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) प्रथम

२०८१ मंसिर ५, बुधबार १०:२४
कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग
कन्चनपुर

कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग

२०८१ मंसिर ५, बुधबार १०:२४
कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना
कन्चनपुर

कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना

२०८१ मंसिर ५, बुधबार १०:२४

Discussion about this post

नयाँ प्रकाशित

मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

२०८१ मंसिर ५, बुधबार १०:२४
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ मंसिर ५, बुधबार १०:२४
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ मंसिर ५, बुधबार १०:२४
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ मंसिर ५, बुधबार १०:२४
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ मंसिर ५, बुधबार १०:२४
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ मंसिर ५, बुधबार १०:२४

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व