Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोर्डन पब्लिक सेकेन्डरी स्कुलले सम्पन्न गर्यो मोर्डन फेस्ट

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २६, २०८०
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – महाकाली मोर्डन पब्लिक सेकेन्डरी स्कुलले मोर्डन फेस्ट मनाएको छ ।  फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो।

No description available. 

प्रत्येक वर्ष फेस्ट आयोजना गर्दै आइरहेको उक्त विद्यालयले यस वर्ष पनि फेस्ट आयोजना गरेको हो । विद्यालयमा आफ्ना नानी बाबुहरूले बनाएको परिकार चाखेर अभिभावक पनि मख्ख परेका थिए भने उनीहरूले बनाएको विज्ञान प्रदर्शनको अवलोकन गरि तारिफ पनि गरेका थिए । 

No description available.

फेस्टमा विद्यार्थीले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरू अवलोकन गर्न विद्यार्थीहरूका अभिभावक समेत उपस्थित भएका थिए। 

No description available.

विद्यालयका प्रधानाध्यपाक दिजराज भट्टले विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान सिपलाई व्यवहारमा लागू गराउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्धेयले फेस्ट आयोजना गरेको बताए। उनले भने ‘ विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रस्टफुटन गराउने उद्धेश्यले हामी प्रत्येक साल यो कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ।’

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व