कञ्चनपुर । अत्यधिक चिसो बढेपछि वेदकोट नगरपालिकाका विद्यालयहरूमा ३ दिन बिदा दिइएको छ । वेदकोट नगरपालिकाको निणर्य अनुसार नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा माघ १० देखि १२ गतेसम्म जाडो बिदा गरिएको हो।
अत्याधिक चिसो बढी विद्यालयहरूको नियमित पठनपाठन कार्यमा असहजता तथा स्वास्थ्यमा प्रतिकुल असर पर्ने अवस्था देखिएकोले विद्यालयहरूको स्थानीय बिदाबाट कट्टा हुने गरी ३ दिन जाडो बिदा दिइएको नगरपालिकाले जनाएको छ।










Discussion about this post