सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘तुइ सितको बिछोड इजु’

स्वीकार गरु मुई कसेरी, तुइ सितको बिछोड इजु
तेरी फाँमले दिनरात ,धकधकी हाणन्छ यो मुटु
देली खुट्कुणीमा बसालेकी इजु, भित्र गए हो कि नाई
रोइबर सुकेको मुख तिन्याउनाई, कसैले पानीलेे दिए हो कि नाई

छुट्टिन्ज्याका तेरा तन नम आँखा झलझली सम्झना आउनान्
प्रति क्षण मेरा इजाबा खाया हुन्नाकी भोका भन्ने प्रश्न सताउनान्
इजु , नसके मुई गर्लो भन्ने आवाज हराईगयो
ठेस लागन्ज्या तुइले लाउने मयाको मल्लम छुटीगयो
आब, जति खाएलै भरिनु नाई मन इजु
मयाले भरिएको गाँस पस्कने हात छुटीगयो

तेरी यादले पोलन्छ यो मुटु तातो कोइला राखे जसेरी
तुइ सितको बिछोड इजु स्वीकार गरु मुई कसेरी

राधिका जोशी

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.